विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वृद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।
नियमहरु
आयोजकहरुः
विश्व नेपाली साहित्य महासंघ, साउदी अरेविया शाखा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज, साउदी अरेविया च्याप्टर
भाग १७ मा सोधिएका प्रश्नहरुको जवाफहरु :
यस साहित्यीक हाजिरी जवाफ प्रतियोगिता भाग १७ मा २३.५ अंक ल्याएर सुलोचना नकर्मी ललितपुरबाट प्रथम क्विज मास्टर अफ द मन्थ हुनुभएको छ वहाँलाई बधाई छ। सम्पूर्ण सहभागी र प्रयासरत अन्य पाठक र यस कार्यक्रम सफल बनाउनलाई आ-आफ्नो ठाँउबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरु प्रति कृतज्ञता प्रकट गर्दछौं । आगामी दिनहरुमा पनि यस्तै निरन्तर सहयोग र सहभागीताको अपेक्षा गर्दछौं ।
(सहभागी संख्या २७ जना सबै भन्दा बढी मिलाएको २३.५ र सबैभन्दा कम मिलाएको १३ ।
कृपया कुनै पनि अंकको एउटै मात्र ईमेललाई स्थान दिईने छ एक भन्दा बढी ईमेल पठाएमा समाबेश गरिने छैन ।)
श्रोतः हाजिरी जवाफ प्रतियोगिता समूह
No comments:
Post a Comment
- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।