अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको २०औं भाग सार्वजनिक ।

विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।
 नियमहरु




अनलाईन साहित्यिक हाजिरीजवाफ प्रतियोगिताका प्रश्नहरु भाग २०


आयोजकहरुः
विश्व नेपाली साहित्य महासंघ, साउदी अरेविया शाखा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज, साउदी अरेविया च्याप्टर

भाग १९ मा सोधिएका प्रश्नहरुको जवाफहरु :

यस साहित्यिक हाजिरी जवाफ प्रतियोगिता भाग १९ मा २३ अंक ल्याएर धिरज अधिकारी काठमाण्डौबाट प्रथम क्विज मास्टर अफ द मन्थ हुनुभएको छ। वहांलाई बधाई छ। सम्पूर्ण सहभागी र प्रयासरत अन्य पाठक र यस कार्यक्रम सफल बनाउनलाई आ-आफ्नो ठाँउबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरुप्रति कृतज्ञता प्रकट गर्दछौं । आगामी दिनहरुमा पनि यस्तै निरन्तर सहयोग र सहभागिताको अपेक्षा गर्दछौं । सहभागी संख्या २१ जना सबै भन्दा बढी मिलाएको २३ र सबैभन्दा कम मिलाएको ११ । कृपया कुनै पनि अंकको एउटै मात्र ईमेललाई स्थान दिईने छ एक भन्दा बढी ईमेल पठाएमा समाबेश गरिने छैन ।
श्रोतः हाजिरी जवाफ प्रतियोगिता समुह

No comments:

Post a Comment

- प्रतिकृया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला ।
- तलको Comment as बक्समा (Name/URL) छानेर नाम मात्र लेखे हुन्छ ।
- असभ्य र आपत्तिजनक शब्दहरु प्रकाशनको लागि अमान्य हुनेछन् ।
- यदि तपाईंहरु पनि आफ्नो लेख, रचनाहरु प्रकाशित गराउन चाहनुहुन्छ भने
meroshrijana@gmail.com मा पठाउनुहोला ।